Sunday, June 5, 2016

मेरो पहाड

मेरो पहाडको गर्बिलो र दरिलो शििर छ।
यो शैैल शििरोमणि शििखर मन्तिर
सारवान सनातन सिद्धान्त जत्तिकै
शाास्वत र सुदृढ अंंग प्रत्यंग छन् ।
मेरो पहाडका बलशाली हातहरुमाथि
प्रतिरोधका लागि तम्तयार जस्ता
शैैबालिक श्रेणिका बडेमानका वृक्ष छन् ।।

पहाडका धुुलिधुसरित पाइतालाहरु
 बेसीका नदिहरुमा पखालिन्छन् निरन्तर
र पो रंगीन माछाहरु रमाउदा रहेछन् ।।

मेरो पहाडले शििरमाथि सगर थाामेेकोछ ।
आँँधीीलाई रोकेकोछ ।
कति दिलदार छ मेरो पहाड
कति शाानदार छ मेरो पहाड।
सुरसाका मुखजस्ता कतिपय समस्या सुरुप्पै पचाउदो रै छ
मेरो पहाड ।।

नयाँ नयाँ आयाम बटुलेर
नित्य नौला आवरणमा बेरिएर
खुुस्सुक्क मन भिित्र चिियाउदो रहेछ मेेरो पहाड ।
छाति भिित्र बास बसेर
कहिले शििखरतिर हेर्दो रहेछ।
कहिले सगर तिर औल्याउदो रहेछ
जहाँ टाँसिएको चन्द्रमालाई
म छुन चााहन्छु... म टिप्न चााहन्छु।।

(



Friday, June 3, 2016

मस्टो मिमांसा

MERO MALIKA: मस्टो मिमांसा: रामबहादुर रावल मस्टो संस्कृति र परम्परा  लेखक :    श्यामबहादुर खड्का प्रकाशक :    एकता बुक्स मूल्य :    ४२५ रुपियाँ ...