Friday, June 18, 2021

इतिहासमा नलेखिएको मधुवा आउजीले नरसिंहा फुकेको रणमैदान

इतिहासमा नलेखिएको मधुवा आउजीले नरसिंहा फुकेको रणमैदान: डोटेली सेना सबै काटिएपछि रणमैदानको केही परको ढिस्कोबाट एकोहोरो शत्रुलाई हेरिरहेका मधुवाले सोचेहोलान्, ‘अब मलाई पनि यिनले बाँकी राख्दैनन्। यिनका हातबाट मर्नुभन्दा आफै सेतीमा हाम फालेर मर्छु।’

No comments:

Post a Comment