मेरो पहाडको गर्बिलो र दरिलो शििर छ।
यो शैैल शििरोमणि शििखर मन्तिर
सारवान सनातन सिद्धान्त जत्तिकै
शाास्वत र सुदृढ अंंग प्रत्यंग छन् ।
मेरो पहाडका बलशाली हातहरुमाथि
प्रतिरोधका लागि तम्तयार जस्ता
शैैबालिक श्रेणिका बडेमानका वृक्ष छन् ।।
पहाडका धुुलिधुसरित पाइतालाहरु
बेसीका नदिहरुमा पखालिन्छन् निरन्तर
र पो रंगीन माछाहरु रमाउदा रहेछन् ।।
मेरो पहाडले शििरमाथि सगर थाामेेकोछ ।
आँँधीीलाई रोकेकोछ ।
कति दिलदार छ मेरो पहाड
कति शाानदार छ मेरो पहाड।
सुरसाका मुखजस्ता कतिपय समस्या सुरुप्पै पचाउदो रै छ
मेरो पहाड ।।
नयाँ नयाँ आयाम बटुलेर
नित्य नौला आवरणमा बेरिएर
खुुस्सुक्क मन भिित्र चिियाउदो रहेछ मेेरो पहाड ।
छाति भिित्र बास बसेर
कहिले शििखरतिर हेर्दो रहेछ।
कहिले सगर तिर औल्याउदो रहेछ
जहाँ टाँसिएको चन्द्रमालाई
म छुन चााहन्छु... म टिप्न चााहन्छु।।
(
यो शैैल शििरोमणि शििखर मन्तिर
सारवान सनातन सिद्धान्त जत्तिकै
शाास्वत र सुदृढ अंंग प्रत्यंग छन् ।
मेरो पहाडका बलशाली हातहरुमाथि
प्रतिरोधका लागि तम्तयार जस्ता
शैैबालिक श्रेणिका बडेमानका वृक्ष छन् ।।
पहाडका धुुलिधुसरित पाइतालाहरु
बेसीका नदिहरुमा पखालिन्छन् निरन्तर
र पो रंगीन माछाहरु रमाउदा रहेछन् ।।
मेरो पहाडले शििरमाथि सगर थाामेेकोछ ।
आँँधीीलाई रोकेकोछ ।
कति दिलदार छ मेरो पहाड
कति शाानदार छ मेरो पहाड।
सुरसाका मुखजस्ता कतिपय समस्या सुरुप्पै पचाउदो रै छ
मेरो पहाड ।।
नयाँ नयाँ आयाम बटुलेर
नित्य नौला आवरणमा बेरिएर
खुुस्सुक्क मन भिित्र चिियाउदो रहेछ मेेरो पहाड ।
छाति भिित्र बास बसेर
कहिले शििखरतिर हेर्दो रहेछ।
कहिले सगर तिर औल्याउदो रहेछ
जहाँ टाँसिएको चन्द्रमालाई
म छुन चााहन्छु... म टिप्न चााहन्छु।।
(
No comments:
Post a Comment