Monday, May 14, 2018

आइझा,अफनाइ ठौर घुमघाम गद्दौ आब

आइझा,अफनाइ ठौर घुमघाम गद्दौ आब
( भानदेब  बडू )
(-०७५ बैशाख३१ को  गोरखापत्रमा डोटेली भाषाको पृष्ठमा प्रकाशित लेख ।)

जहाँ ढुङ्गा ढुंगामा देवताको बास छ
जहाँ थुम्का थुम्कामा स्वर्गको आभास छ,
यो देश मेरो हो---यो देश मेरो हो।
एइ राष्टप्रेमले भरिएका गीतकि भणाइ सम्ज्या बरे छातिउनि बुक्कुलि झान्छे । हम नेपाली कि साँच्चि स्वाभिमानी छौ  त । ढुंगा ढुंगामाइ देवता बसेका हमरा थुम-थुम्का, खोला-खोच,कोट-किल्ला,लेक-बेसीनको लोभलाग्गो मनमोहक सुन्दरतालाइ प्रकृतिबटि है हमले बरदान पाएको हो । यइ धर्तिमाइ काँ काँका माटिको सुवास हमले पछ्याणि राखिछ? काँ  काँ हामरा जोडा पैर पुजिरयान् ? घुमघामका नाममा तोकियाऽ काम बिशेषले झानुइ पणन्या चल्तिका रुटको ओहोरदोहोर बाहेक अन्यत्र लै कँइ गइरैछ त? एकफेरा हिसाब गरि हाल हाँ ।
गाडीले जाँ थेचाण्यो,तत्ति  मै सिमित हुनालाइ हाम घुम्नु भण्णाँउँ । पर्यटकिय भ्रमणकि कुरणि भयाबरे त  हमरो मानसिकता टणाऽको " शयर"माइ निकल्ल्या भण्ण्या हुन्छ । कसै एक गउँका मान्स अर्का गौं घुम्न्या, एक जिल्ला क्षेत्रका मान्स दोसरा जिल्ला क्षेत्रतिर घुम्न झान्या सोच अउनुइ बाँकी छ । पर्यटन भण्णु त पऽऽऽरै गइबर फन्को लाउने घुम्ती लीला जसो बुझिएको छ । सायद तबै लै होलो, संस्कृतबटि है आएको 'पर्यटन' शब्दको अर्थ लै नेपाली शब्दकोशमाइ "दर्शनीय र महत्वपूर्ण स्थानहरू हेर्न वा मन बहलाउनका निम्ति देशविदेशमा गरिने भ्रमण वा यात्रा " भणिबरे लेखीराख्छ ।
तर हमरा हरेक थुमथुम्कामाइ स्वर्गलोकको झलक पाइन्छे । हमरि महान धरतिका कंकर कंकरमाइ शंकर छन् । हमरितिर त गीतौनको पैलो बोलमाइ लै योइ भाव औछ । हम एइ मटालाई पैलो परणाम चणौनौ ।
दाइन भएइ महामाटि दाइन भेइ भगवती । तेरि चौण खुण्ण आया खुशी राखेइ माटि ।। आदि
आब त जमना लै उसो नाइ थि । आन्तरिक पर्यटनका "गफ " लै सुणिन ला रयान । आब त ब्यस्तता थाति राखिबरे लै,  घरमाइ तालिलाइ बरेलै "ठण्ण ढुङाजसो खेलखाल गरि राख्खु पड्ड्या " एइ राजधानी डँना  है भाइर ,पुर्ब- पस्सिम टहल्ल झान शुरू गरिराखिछ मानसौन ले । हम फुर्सतिला भयाबरेलै आफुलाई कामलै नभएको फुर्सत लै नभएको बनाइबरे कुणिइ बरे बसि रनौ । एइ छोट्टि जिन्दगीमाइ साँणि सोच बनाइबरे कचा पिणाउ जसा कोकाइला हनउ रे अफनाइ हण आफुइ कणेइ बरे छार निक्ाल्न लारेंउ । पुरानोइ रुटिन पुरानोइ लिकमाइ बसिबरे फणफणिरन्या
घरघुगु (बाँझो घरभित्र मात्र बस्ने लाटोकोसेरो)  होइबरे बसिरिउँ । हमरा शहरिया खलङ्या मान्सौनलाइ डिस्कोथेक या मुठिभरका पार्कमाइ सिमित होइबर रमाइ रयाका बेला थानकोट पारिकालाई पाखे समजिनु स्वाभाबिक हो । तर
" नजिको तिर्थ हेला " माणिराख्याबरे मोफसलका मनोरम गन्तव्य रैथानिनका नजरमाइलै " रुखासुखा झाडि " माणिन पस्याबरे हमरि देबभुमीको हमौनइले अपमान गरेको नाइ भयो त क्या? हो , हमरा कतिपय मानसौनलाइ घरपरिवारको नियमित खर्च पुरिउन धौधौ छ ।घुमने कुरणि उनरि प्राथमिकता नाइ लै हो लि । तब लै, सामान्य " बिणि तमाख " को खर्च कटाइ बरे लै स्वदेशका सजि लै सस्ता लै " तिर्थाटन " माइ पुगन्या कष्ट हम उठौन नाइ खोज्जा । क्या मैले झुटि भण्या त ?
घुम्न सकीन्या हेर्न लायक ठौर हमराइ आसपासमाइ कतिब छन । भाइरका जोगि मात्तरै सिद्द हुन, परायाको माल मातरै निको हो भनिबरे माण्णु हमरि रोगि मानसिकता हो , हीनताले ग्रस्त सोच हो ।इसै ब्यंगार्थमाइ परचक्रिलाइ मात्र रामणो भण्यानका बारेमाइ हमरोइ एक लोकगीतको बोल टिपि हाल््लौ ।
जग्गा रामणो मात हाल्याको जोई रामणि उणालु ? ।

हत्तेरि का हौ, क्या हाम्रा गाऊठाउमाइ केइ लै उल्लेखनिय नाइथिन त ? सुदूर दुर्गम जिल्लानकि मात्रै कुरणि सुणौ भण्याबरे लै मध्यकालिन नेपालमाइ समेत याँ का स्थानिय उत्पादनले प्रसिद्धि पाएको धेकिन्छ। अच्याललै हमरा ठौरौनका नऔले खास सामानलाइ ब्रान्ड नाम दिइराख्छ । जसो,  बैतडीको चिउराको गुड, स्वराडको उखुकोगुड र खुदो, बझांगको चुक, दार्चुलाका च्यांग्रा,घोराहिका घोडा , जुम्लाका खच्चर,डोल्पाको जडीबुटी, ताराकोटको स्वेटर, अछामका गाइ,ब्यासका काम्ला आजिलै  उत्तिकै प्रसिध्द छन। तस्याँइ जोरायल-तोरि,तलकोट-कस्तुरि,बाजुरा-बाज,पुर्चौडी-फलामका भाडाकुडा,देहिमाण्डौ-निगालाका डोका,ढणौन-दहि दुध,सुरकाल-घिउ,सिमनाथ-घट्ट या जातराको ढूंङा,खोडपे-आलु,जर्ग-तरकारि, खप्तड-निगालो,मुगु-मह, सतबाँज –स्याऊ, जोगबुडा-काठका भाडा, छचोडा-तामाकाभाडा , जुलाघाट- माछाकालागि ख्याति पाएकाइ  ठौर हुन ।
आहा, नेपालदेखि नेपालसम्म भण्या नारा बनाइ बरे गाउइ गाउका एइ देशमाइ एकागाँउका भाइबैना अर्का गाँउमा घुम्न गयाबरे कति रमाइलो होलो हँ? आतिथ्यका लागि हमलाइ कोइ प्रायोजित प्रशिक्षणकि आबश्यकता नाइ थिन । यो हमरो जन्मजात गुण हो । हमरा डिएनए माइ अतिथि देबो भव, चरैबेति चरैवेति, सत्यम् बद, प्रियम् बद जसा अार्य  आदर्श लेखियाकाछन । हो,ग्राम्य पर्यटनले रोजगारीका बैकल्पिक उपाय खोज्ज सघाएकोछ । ग्रामिण कला, ग्राम्य उद्योगले लै आन्तरिक पर्यटनबटि है टेवा पाउछ। टाढा क्याइ झानौ? आफनै जिल्लाभरिका कान्लाकान्ली फेरो माद्दोइ पर्यटनको स्वाद लिन सकिन्छ। डाडा-काँडाबटिइ है माल-मदेशसम्मको यात्रा सारै रोचक हुन्छ। हमरा बुढाबुज्रुक मान्स माऽलबटि है नून बोक्क्या बेलाका रमाइला कथा सुणौनान आजिलै । एक फेरा सोदि हालमन् । यो लै त रमाइलो हो ।
कल्पना गरौ,नेपालगंजका भाइ बैना मात्र पाँच दिनको भ्रमण प्याकेजमा डडेल्धुरा पुगुन। इसरी दार्चुलाको एक टोलि सातदिनका लागी सुर्खेत उपत्यका जाऔस । इति काँ हो ब ? बैतडी सिमनाथका पर्यटनप्रेमी चमेलिया जलबिद्युत निर्माणस्थल हेर्न जाउन । गोकुलेबासीलाई आफनो ठाउँको घट्ट खानी देखाउना कि निम्तो दि बरे औन  । इसो भयाबरे यो सुरुचीपुर्ण आन्तरिक पर्यटन हुन्छ होलो । ने मुनिले तलाउको पानी सुकाइबरे बस्ति बसाइएको कथाबटि है शुरु भएको नेपालको ईतिहास धेकिबरे त हमरा अफना गौठौका पुरातन ऐतिहासिक कथ्य कम्तिकानाइथिन् । खप्तड,शुक्लाफाँटा, बडिमालिका,ब्यास क्षेत्र, मल्लिकार्जुन,ग्वाल्लेक केदार, मेलौली,सिमनाथ,पत्तालभुमेश्वर,सुर्मा सरोवर--- नामी पर्यटकीयस्थलको गिन्तिमा अौन्या ठौ छन हमरा । सुदूर पश्चिमैका और सन्दर्भ लिउ। अश्वलायन ऋषिका सङ खेचराद्रिहोइबरे पास्तोलिका ३ छहराको पानिका  मुलबटि है निकलेकि कैलाश नदिका किनारमा तपश्या गर्न आएका अक्षाम नामका ब्रह्मचारिको कारण अछामको नामाकरण भएको माणिन्छ। देवता घुमि रन्या ठौर (देबाटपि=-डोटि, देबा=देउ>द्यौ>डो+टबि=टि) डोटी , डोटि राज्यको मुल थलो अजयमेरू निकटको डडाल्नु आकारको डाडामा बसेको डडेल्धुराका सौर्य गाथा सदा स्मरणिय छन।‍ दुइ धारको चुला जसो दार्चुला लै  बउ (बयालो,बतास) चलने किनार या बायु उत्तड(उन्मुख) पर्बत (ग्वाल्लेक पर्बत) को नजिकको बैतडीका प्राकृतिक रहस्य-रोमान्च एकफेरा हेद्दुइ पणन्या खालका छन् । बज्र जसो बलियो शरिर भएको बज्रेश्वर माहादेव(कोट भेरब)बटि है संरक्षित बझांग तथा बार्जु गाडको सिरानमा पर्ने, बाजुर(जुनेलो) हुने र जुर्रा बाज पाइने ठाउ भणिएको ो बाजुरामाइलै घुम्न-हेर्न लायक थुप्रै ठौर छन।
इसै प्रसंगमइा लक्ष्मीप्रसाद देवकोटाको 'के नेपाल सानो छ ?' निबन्धका शब्द ताजा होइबरे आउनलारयान- "यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेंडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मेरो वनमा हेलेन केलेरहरू गीत गाउँदछन्, यहाँ कति सावित्रीहरू छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन ।"

देवकोटाकालीन नेपालबटि है समय चिप्लिँदै अच्यालका नेपालसम्म आइपुजनज्याँ धेरै शेक्सपियर-सोक्रेटिज हलो जोत्दाजोत्दै, गुफामाइ घोत्लिँदा घोत्लिँदै खेर गया,  हिसापै नाइ थिन् । औरौनका उपेक्षाको सिकार भएका कुना कन्दराका सिमान्तकृत  मानसौनले जिन्दगीको हम्हम्मे बटि है कज्ाइ कन्ज्याइ छेउकिनार लागिबरे मन बुजाउने रहण गर्यालै उन आफुबटि है आफुइ उपेक्षित छन । आब सांकृत्यायनहरु लै अफना गणाखुनला खला बटि है निकलुन , टोल- जिल्ला- मेचीमहाकाली घुम्म झौन भण्ण्या पङ्तिकारको बिनम्र आग्रह मात्र हो । तसो भयाबरे हम कति पानिमाइ रयौ, था पउन्या हौ । औरौनलाइलै निक्करि पछ्याण्ण जाण्ण्या हौ ।हमरो आन्तरिक पर्यटन लै धार्मिक पर्यटनलाइ लै प्रोत्साहित गद्दु समय सापेक्ष काम माणिनेछ । आस्, आब त हम् अफनीऽतिर घुमघाम गद्द झानौंं ।
कस्तुरीले बिना खोज्याइ जनि भाइर नाइरे अफनाइ या खोज्जौ आब त । हमलाइ अलमल्यौन्या बिषाक्त शब्दौनका भ्रम बटि है मुक्त हनउ आब त । एकले फट्टाक हल्याबरे सप्पै उत्ते फट्टाकै हल्ल्या, एक अल्लायाबरे सप्प अल्लन्या भेणानकि जसि आदत छाडिबरे हमरि देबभुमी- स्वर्गभुमीतिरको तिर्थाटनमाइ पुगिबरे इसै भुसर्कको सन्न्या जप्न पस्याले हमरा आन्तरिक आँखा खुलन्ना कि, सबैमा चेतना भया ।

====

No comments:

Post a Comment