पहाणमाइ देवीका रूप थिन ईजा,
गर्मीमाइ छाया जाड़िमाइ धूप थिन ईजा,
ईजा थिन रे ब उजालो हुन्थ्यो अनरामणिलै,
ईजा थिन रे ब हाँसि खुशी औथि परिवारमाँइ ।।
ईजा थिन रे झोल भात थ्यो
ईजा थिन रे चुड़कानिमाँइ स्वाद थ्यो ,
ईजा थिन रे बुरौजमाँइ रंग थ्यो ,
ईजा थिन रे त्यार वारमाइ उमंग थ्यो ।।
ईजा भया ब मनका दु:ख टणाऽ पठौन्थिन ,
हमरा ईजा घरकि धूरि जसि होइरन्थिन,
ईजा गंगोत्री जसि थिन , ईजा जमुनोत्री जसि थिन,
ईजा सबैनकि एक धरती हुन एक अग्गास हुन ।।
ईजा यमुना हन्, ईजा गंगाकि धार हुन् ,
साँच्चि ,
जबसम्म ऊन रइन, तबसम्म साजि मौ छन ,
हमरा ईजा सत्यनारायणज्यूका कथा हुन्,
ईजा गया सर्ग लोक , मनमाँइ ब्यथाइ ब्यथा छन।।
बँजानी धुराका धारा हुन ईजा,
चन्ना सुर्जे, ध्रुबतारा हुन ईजा, ईजा थ्या रे ब मेरो बाटो साफ थ्यो ,
ईजा थ्या रे ब मेरि गल्तिमाँइ माफ थ्यो ।।
ईजा आफुइ तपस्या आफुइ भकती हुन् ,
साँच्ची उनरा आशिकमाइ भौतै शक्ति थिन् ,
ईजा थिन रे हमरा खेतमाँइ हरियाली थि ,
ईजा थिन रे घरमणि साल भर धिनाली थि ।।
घरकि श्रृंगार हुन् ईजा,
खुशी मन की बहार थिन् ईजा,
ईजा छन भण्या काँणालै फूल छन,
ईजा छन भण्या ढूँगालै धूल छन ।।
No comments:
Post a Comment