अवस्थिति — सदरमुकामबाट
५ कोष पूर्व
क्षेत्रफल — २०.३८ व.कि.मि.
जनसंख्या — अन्दाजी
५७९८
उचाई — समूद्र सतहबाट
२९५० मिटरसम्म
औसत वर्षा
— १५० मि.लि.
साक्षरता — ६२.५%, पुरुष ८२% महिला ४३% (०६३को तथ्यांक)
विद्यालय — उच्च
मा.वि. १
— प्रा.वि. ६
स्वास्थ्य संस्था — स्वास्थ्य चौकी
१
कृषि योग्य भूमी — ८ व.कि.मि.
सिञ्चित भूमी — ४.१० ,,
यातायात — पाटन पञ्चेश्वर
सडक र प्रस्तावित देहीमाण्डौ— सलेना
सडक ।
नजिकको बजार
— देहीमाण्डौ,
सलेना र दुर्गास्थान,
धार्मिकस्थल — असीमीकेदार, ग्वाल्लेक, केदार, भूमीराज, कैलपाल, समैजी
र खापरमाण्डौ ।
मुख्य जातजाती — बडू, पाण्डे (पैतोला), चन्द, बोहरा, पन्त, भट्ट, भण्डारी, लोहार, दमाई ।
जम्मा घर धूरी — वा.नं. घरधूरी गा.वि.स.वाट टाढा
कोष स्थान नाम
(जम्मा— ५९९)
१ ६९ १ रौतगाउँ
२ ७५ ०.५ कपर्त
३ १०० ० स्याडी पूजारागाउँ
४ ६९ १.५ सुरकाल
५ ५९ १.५ ,,
६ ५६ १.० पारी सुरकाल
७ ५५ १.५ ,,
८ ५७ २.५ ढणौन
९ ५९ ३.० ,,
(गा. वि. स. बाट प्राप्त ०६३ को विवरण अनुसार)
+ भूमीहिनहरु – १९ परीवार + आमा बुवा संग बस्न नपाएका वालवालिका- ३६ + विधुवा-विधुरहरु- ८४
+ एक भन्दा बढि श्रीमति भएका ५१ + परिवारबाट छुटिइ एक्लै बसेका ८ ।
+कुषि पशुपालन ५२६ परीवार, +कृषि+पशु+पंछी ९६परीवार,
+कृषि मात्र २० परीवार, +पशुपालन मात्र ५ परीवार
+व्यापार २४ परीवार, +सेवा २७ परीवार, अन्य ६
परीवार ।
जम्मा बालबालिका १८२१
जातजातीहरु
ब्रम्हाण
- ३११३, क्षेत्री- ५८७, ठगुरी- ४०१, दलित- ६६८,
सन्यासी २९
(श्रोत– राष्ट्रि श्रम प्रतिष्ठानको सर्भे २०६० मा आधारित)
(२)
श्रीकेदारको आल (सुरकाल) को परिचयात्मक बिबरण— सांख्यकीय झलक र पार्श्वचित्र
अवस्थिति — दुर्गास्थान गा.वि.स. को पश्चिमी पार्श्व,
ग्वालेकधुराको पूर्वी दक्षिणी ढलान ।
घरधूरी — झण्डै
२३९
जनसंख्या — ३१२३ जना (०६३ को बिबरण)
प्रमुख जाती
— बडू,
बोहरा
र लुहार ।
विद्यालय — २ वटा प्रा.वि. (
केदारशिला र कैलपालेश्वर)
मुख्य नदीनाला — वगाडी गाड, रौलाघाट गाड,
गोदागाड,
धारीगाड,
कोईराली
खोला, ग्वानी खोला आदि ।
भू—उपयोगको स्थिति— चरन - १५%, जङ्गल- ४०% खर फगाला - १०% खेतीयोग्य जमीन- ३५%
मुख्यवाली — मकै, धान, गहूँ,
भटमास,
जौ,
उखु
आदि ।
वनमा पाइने मुख्य वनस्पती— वाँज,
खर्सु,
वुरौंज,
ओखर,
पाङर,
चिलौने,
अयार,
सौंण,
सल्ला,
रुइस,
वैस,
गडिया,
चुक्या,
लुइटो,
दल्लो,
वाणि,
ग¥यौल्पा,
खड्ग,
पडङेउलो,
वकलपात्या,
काउलो,
किटकाउलो
टप्पोल्या, काफल, सिलङो, दालचिनी,
तेल
पर्या, भणुवा, पैयु, पिपल, सिमल, बडूवा
काकणि किरमडा, घङारु, मेल कणिया आदि ।
जडीवुटीहरु — अमला,
दालचिनी,
तेजपात,
वोझो,
पाखान
भेद (शिलफोडे), सिमे चुथ्रो, टिमुर, लोक्ता,
सोमलता,
दारुहल्दी,
भालुका
केला, गुवो झिझराइन, लेखतिते, कचूर, सतुवा,
गनानु,
मकणवेलो,
खुचण्या,
धपण्या,
रातपाते,
हत्ताजडी,
आकाशवेली
आदि ।
सम्भावित खानी — स्लेट, खरिढुङ्गा,
धाउखानी
(फलाम), चून ढुङ्गा आदि ।
प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त स्थान—
खापरमाण्डौ,
गाईखोज,
थरौट,
भन्तोली,
देउखोली
गुफा, भौना, स्याँतल आदि ।
मुख्य धार्मिक स्थल — ग्वाल्लेक केदार, असीमीकेदार,
केदार,
खापरमाण्डौ,
कैलपालमाण्डौ, भन्तोली आदि ।
अन्य स्थानहरु—-स्याँतल, -जुजनथला,
- अनारकट्टे, — स्याउले पातल, - ग-याडी,— मौरगण्या— बगडा कल्लखोला, —
जुजनथला
(युद्धस्थल),— दरम्यारोडा
— कोईराली, — भैसीखर्क ,— हँसेखोला,— बजानी, -पसक्वाल देउला, — दुर्गास्थान, — खरङणा, —
कुल्याहोम, -.पुजारागाउँ,
— छोयापानी,— गोलाडुङरी, - धाउखानी, -लोर्खा देउखोलि, — चिमिर्खा,-—
डङाली, ओली गौं,— घाङल,— लोईभिटा,—भिणि माई,— डाडा,— सिराड्,—
खात्तीगौं—
ग्वानी
धनकुणा,—
खोला
गौं,— डौडी,—ढकोला,— भकर्त,— खल्लेक, — खेल्लेदुणा,— कैलपालमाणैं,—
गाईखोज,
-अनारकट्टे पन्दोइजर,
— त्रिशूलका डाडा,— पैतोली गाउँ,— फल्ल्यागणा ,— स्याँती,— खोलाघर,—
चाउटा,- जडियाखाली, मजर्खोला,— पदमपूर,— ढकोला,—थरौट,—
चौटा,—
धारी,—
मल्लागौ,—
लाछमारे,—
गैर,-- बजाईखाली,—
वराः,—
भसमबाटा,—
कोप्या,—
तुडा,—
कन्नेउणा,—
मटेखोला,—
कुनिवटा,—
तिलथली,—
खाँण—
सिमनोला,—
लोर्खा,- ग्वानी,- चौरा,— माइखर्क,—
परिगौं,—
भौना,—
भन्तोली,—
छेला,—
खुटकुणि
ओराड्— खापर मुसन्वाली,— डोवरा,- भोल्लणा, -दियालगाउ, -कठायतबुङा, आदि।
विकासका
सम्भावनाहरुः
— जडिबुटी, मसाला, तरकारी खेतीको कार्यक्रम
— दलहन खेती
— डाले घाँस,चरिचरनका कार्यक्रम
— आधुनिक गोठ,गोठेमल व्यवस्थापन,प्रांगारिकमल
व्यवस्थापन
— स्लेट, खरिढुङ्गा र चुनढुङ्गाका उद्योगहरु
— पशुपालन व्यवसायको आधुनिकीकरण
— सिपमूलक शिक्षालयको व्यवस्था,सामुदायिक
भवनको व्यवस्था,सूचना केन्द्रको व्यवस्था
— ग्रामीण पर्यटनका सम्भावना
— सू.प.
को लोक सभ्यता, संस्कृतिका लागि अध्ययन
— धार्मिक
पर्यटन
— प्राकृतिक
दृश्यावलोकन
— जैविक
विविधताको अवलोकन
— माहुरी पालन
— गाउँसम्म पुग्ने करिव ८ कि.मि.को वातावरणीय सडक
— व्यवस्थित विद्यालय र स्वास्थ्य संस्था
— आधुनिक घट्ट,वैकल्पिक उर्जा
— कुटिर उद्योगहरु
— सहकारी खेती
— नमूना गाउँको रुपमा विकास
(३)
वैतडीमा उपलव्ध जडीवुटीको लगत
वैतडीमा उपलव्ध जडीवुटीको लगत
जडीवुटीको
नाम इकाई अनुमानित
परिमाण ०६१।०६२को निकासी
१. रिठा टन ३५० २६७
२. अमलडाँडा ,, ३७ ४५.५
३. तेजपात ,, १६ ०.९
४. वोझो ,, २ —
५. पाषाण
भेद (शिलफोडे) ,, २०० —
६. सुगन्धवाल
(सिम्या) ,, २० ५.५
७. चुथ्रो
(किरमडा) ,, ५६ —
९. टिमुरदाना
,, २५० ०.३
१०. लोक्ता
(वडुवा) ,, ७०० ७.०
११. वारहसिँगे
फल (काकणि) ,, ३ ०.०२
१२. सोमलता ,, ५० —
१३. दारु
हल्दी ,, ५० —
१४. झ्याउ
,, ११० ३१
१५. विषजरा ,, ३० —
१६. मजिठो ,, १० —
१७. मुसली ,, १० —
१८. जिवंती
(भालूकेला) ,, १० ८
१९. वुकेफूल
(गुवो) ,, २० —
२०. टुकिफूलन ,, १० —
२१. विष
फेज जरा ,, २० —
२२. सुगन्ध
पात (सिम्पा पात) ,, २६ —
२३. लघु
पत्र जरा ,, ५ —
२४. पावन
वोक्रा (काउलो) ,, ९० ४७
२५. कूरिलो
जरा (झिझिरकाँणा),, २६ —
२६. चिराइतो
(लेकतिते) , , १० ०.८
२७. बज्रदन्त ,, १० —
२८. अग्रेलीको
वोक्रा ,, १० —
२९. भोर्लाको
वोक्रा ,, १५ —
३०. कचूर ,, ५ —
३१. निगालो गोटा ५०००० ९४,८५०
३२. खोटो टन ३७५० —
(रामचरित
मानसबाट)
नमामी भक्त वत्सलम्, कृपालुशील
कोमलम्,
भजामी ते पदाम्बुजम्, अकामिताम्
स्वधामदम् ।
निकाम श्याम सुन्दरम्, भवाम्वुनाथ
मन्दरम्,
प्रफुल्ल कन्च लोचनम्, मदादिदोष मोचनम्
।
प्रलम्व वाहु विक्रमम्, प्रभो प्रमेय
वैभवम्,
निसंग चाप शायकम्, धरम् त्रिलोक
नायकम् ।
दिनेशवंश मण्डनम्, महेश चाप
खण्डनम् ।
मुनिन्द्र सन्त रंजनम्, सुरारीवृन्द
भंजनम् ।
मनोज बैरी वन्दितम्, अजादि देव
सेवितम,
विशुद्ध वोध विक्रमम, समस्त दुख
नासनम् ।
नमामी ईन्दिरा पतिम्, सुखाकरम् सताम
गतिम्,
भजे शशक्ति सम्वुपम्, शचिपति
प्रियानुजम् ,
त्वरन्द्रि मूल ये नरा, भजन्ति हीन
मत्सरा,
पतन्तिनो भवार्णवे, वितर्क विची
संकुले ।
विविक्त बासिनम् सदा, भजन्ति मुक्त ये
मुढा,
निरस्व ईन्द्रियादिकम्, प्रचान्ति ते
गतिम स्वकम् ।
त्वमेक मद्भूतम् प्रभु; निरिह
मिश्वर विभू,
जगत गुरु च शास्वतम्, तुरीयमेव केवलम्
।
भजामी भाव वल्लभम् सुयोगीनाम् सुदुर्लभन्,
स्वभक्त कल्प पादकम, समं सुसेव्य
मन्वहम् ।
अनूपरुप भूपतिम् नतोहमुर्विजा पतिम,
प्रसिद्ध ते नमामी ते पदान्ज भक्ति देही मे ।
पठन्ति ते स्तबम् इदम,नरादरेण ते पदम्,
वज्रान्तितात्र संशद्वस्, त्वदीय भक्ति संकुलम्
।
(५)
गुठीपूजा
व्यवस्थित गर्न तोकिएको तेरीज उतार
( विक्रम सम्वत १९४५ सालको साविक सनद दरवन्दी
वमोजिम तत्कालिन डोटी जिल्ला उपल्लो स्वराड गर्खा सुरकाल मौजाका श्रीकेदार देउताको
पूजा आजाको निमित्त ठेकीएको रु. १४३।— ले येनकेन पूजा आजा चलाई आएकोमा र
सम्वत् १९८१।११।१३।३ डोटी अछाम मालले गरेको जाहरी समेतको
आधारमा १९९५ का सरपट जाँचले रु. १४३।— मात्र गुठी मिनाहा गरी अरु रैकर गरेको
र समयका परिवर्तनले साविकमा रु. १।— को २ पाथी घ्यू ठेकिएको भए पनि हाल सो
दरमा कुनै चीज खरीद गर्न नपाई गुठियारले नोक्सानी सहनु परेकोले साविक बमोजिम कसर
सलामी खुलाइ मनासिक माफिक दरवन्दी गरी गुठी थामि पाउन गुठियारका तर्फबाट आएको
विन्तिपत्रमा २००४।४।३०।३ मा कमाण्डर इनचीफबाट खड्ग निशाना तोक
परमाङ्गी भै १९४५ सालका सनदमा मनासिव माफिक लगत दरवन्दी कायम गरिएको व्यहोरा ००४
कार्तिक २६ गते रोज ५ मा दुई छापे तोक सदर वैतडी मालमा आएको आमदानी खर्च र वाँकी
कसर समेतको लगतको उतार.............................. )
जम्मा आम्दानी रु. ३५१।६० जम्मा खर्च रु. ३३४।१
वाँकी १७।५९
१. वडा
दशैं पर्व पूजाको जम्मा ४५।६४।२
गौदान
गाई १ को २।५०
घटस्थापना
देखि नौमीसम्म पूजा अक्षेता १।५०
(तीन पाथी चामलको)
दूध
२० माना — ३।२०
ध्वजावति
समेत कपडा थान १ ४।३२।२
चण्डी
आवर्ति १८ को २।८८
भेटी १।—
वेलपत्र
श्रीखण्ड फूल ।५०
आगंद्वारे १।—
होम
वति वाल्न समेत घ्यू पाथी ४ को ९।—
हवनको
लागि घ्यू ।५०
जौ
पाथी १ ।५०
तिल
पाथी १ २।—
धूप
वत्ति नैवेद्य पञ्चामृत ।५०
भैरवहरुलाई
वलि वोका १०।—
रुद्रि
आवर्ति २।—
अखण्डवति
वालनलाई २।२५
गणेश
कलश, नवग्रह भेटी,भुयसी दक्षिणा १।—
२. ऐं
पर्वमा गुठियार कामदार भलादमी समेत भोज खान— १२।४३
चावल
पाथी १८ ९।—
नून
घ्यू वेसार तरकारी ।७५
दाल
पाथी २ २।२५
पिठो,
सक्खर
दही ।४३
३. चैत्र
नवरात्रीको ऐ. वमोजिम ४८।८।२
४. जेठ
मैना न्वागी पूजा होम सरजाम ३।३७।२
गौदान
गाई १ २।५०
अक्षेता
पूजा १।६२।२
खिर
पकाउनकालागि १।५४
चण्डी
आवर्ते १।४४
ध्वजा
वतिको कपडा ३।५०
वेलपत्र
फूल श्रीखण्ड ।२०
भेटी १।—
होमवतिको
घ्यू २।५०
जौ
तील ।५०
धूप
दीप पञ्चामृत नैवेद्य ।५०
भैरवहरुलाई
वलि वापत ४।—
खिरमा
राख्न सक्खर ।२७
गणेश,
कलश,
नवग्रह,
धुप १।—
रुद्री
आवर्ति १।—
५. यो
पर्वमा गुठियार कामदार भलादमी समेतको भोज— ६।४८
चामल
पाथी ९ ४।५०
नून,
वेसार,
तरकारी ।७५
दाल
पाथी १ ।९८
पिठो
सक्खर दहि ।२५
६. कार्तिक
मैनाका न्वागी एै. बमोजिम पूजा भोज— ४१।८०।२
७. विजूवत
संक्रान्तिको ,, — ४१।८०।२
८. सावन
मैनाको पूजा — ४१।८०।२
९. सावन
मैना वति वालन — २।४१
१०. श्रीकेदार
थानमा गौदान गाई — २६।४१
११. आश्विन
वडा दशैंको पूजा भोज सरजामथप — ३।६०
१२. गुठियार
कामदारको खानगी — २१।४०
पूजाहारी
किस्ने पैतोला रु. — २।५०
ऐ.
विरभान के — २।५०
धामी
परे बडू — २।—
मु.
मौरे बडू — ३।५०
मु.
किसने बडू — ३।५०
पानी
बोक्ने दलुवा बोहरा समेत — १।—
माडौ
छाउने कैलो बडू समेत — १।५०
भण्डारे
विरभान बडू — २।—
वाजा
वजाउने तुलसे दमाई — १।—
लिपपोत
झाडू बढारु गर्ने कल्यान वोहरा — १।—
भोकर
झ्याली बजाउने गणेश बोहरा — १।—
दाउरा
पात ल्याउने कलुवा लुहार — १।—
बाँकी
कसर रु १७।४९
बाट गुठीमा बनाउनु पर्ने
लम्बाई
१४ चौडाई ७ अग्लो ६ गज भएको ढुंगाले बनेको
ढुंगाले
छाएको श्रीकेदारको मन्दीर — १
धर्मशाला
साँढे नौ गज लम्बाई चौडाइ साँढे चार गज उचाइ
चार
गज भएको धर्मशाला — १
ढुँगाको
परखाल — १
भण्डार
दुई तले ढुँगाले बनाएको — १
ढणौन
थानको श्रीकेदार मन्दीर — १
पर्खाल
४० गज लम्बाइ — १
दुइ
तले लम्बाई ९ इन्च चौडाइ ४ इन्च भएको —
१
लम्बाइ
४ चौडाइ २ गज भएको भण्डार — १
No comments:
Post a Comment