(साभार ***मन्जु ****पश्चिम टुडे)
“घर पठाएकी छोरीलाई माईती गाउको कुकुर पनि प्यारो हुन्छ ।” हुन त यो उखान सासु वा लोग्ने लगाएतका घरका सदस्यहरुले घरकी बुहारीलाई
हेला गरेको बेलाको परिस्थीतीको अभिव्यक्ति होला, तर मलाई भने
यस कुराको महसुश तबदेखि हुन थाल्यो जव देखी म काठमाडौमा बस्न थाले । काठमाडौमा
सुरुको बसाईसंगै यस्तो लाग्न थाल्योकी यहाको लागी सुदूरपश्चिम भनेको “कहां हो कहां...”जस्तै हो । काठमाडौले सुदूरपश्चिमलाई
वास्तवमै टाढा ठानेको अनुभव गरेकी छु मैले मेरा बसाईमा ।
“तिम्रो घर
कता ?” प्राय सबैले सोध्ने प्रश्न अनी मेरो एउटै उत्तर
सबैलाई, कैलाली । “अहो सुदूरपश्चिम,
यती टाढा ? लौ, आज सुदूरपश्चिमको मान्छे देख्न
पाईयो” मानौ उताका मान्छे नै अर्कै हुन्छन् । आश्चार्य भएर
हेर्न थाल्छन शिर देखी पाउसम्म, यस्ता पो हुँदारहेछन सुदुर पश्चिमेहरु
। अनि खिसिक्क हास्छन् मानौ त्यहा कोई अनौठो आकृति छ । तिनको अचम्मलाई दुई झापड
कसेर हानीदिउ झै लाग्छ तर म पनि खिसीक्क हासिदिन्छु । सबैले एउटा न एउटा अर्ती
दिएकै हुन्छन सुदूरश्चिमे भने पछी जस्तै “हेर यती टाढा बाट
आएकी रैछौ, ध्यान दिएर पढ्नु है ।” मानौ हामी
सुदूरपश्चिीमेलीहरु कही टाढा गएर पढ्नै सक्दैनौ यात फेरी हामीले टाढा जानै हुदैन
उनीहरुकै जस्तो ।
कलेजको पहिलो दिन थियो त्यो, लैक्चररले फलाकिरह्यो
एकछीन “....सुदूरपश्चिमजस्तो बिकट ठाउंबाट नी उच्चशिक्षा
हासील गर्ने ठूलो अभिलासा लिएर आउनु भएको होला, तपाईहरुलाई
बधाई छ ।” उसले आफै संग छाती तन्काएर गर्व ग-यो कीनकी उ त
काठमाडौ को कुनै नाम चलेको कलेजको लेक्चरर उ भन्दा ठुलो मान्छे त यहा को छ र ?
आजसम्म पनी हरेक क्लासमा उ सुदूरपश्चिमको उदाहरण ल्याईरहन्छ त्यहाको
गरीवी, अशिक्षा, बेरोजगारी, सानो डोके बजार वा अन्य थुप्रै बिकटताहरु । एक पटक एकजनाको सवालले मलाई
उसको कानको तलपट्टी हेर्न विवस गरायो, यदी मैले उसलाई एक
झापड लगाए भनी तेस्को कान कति रातो हुन्छ होला ठानेर । “त्यहाँ बाटो छ ? कसरी
आउनु भो यती टाढा ? काठमाडौ त भव्य लाग्यो होला है त्यहा बाट
आउदा त ? मानौ उसलाई
महेन्द्र राजमार्गको लम्बाई कहां सम्म छ भनेर थाह नै छैन । उ त अर्कै ग्रहबाट आएको एलियन हो । पानी कस्तो छ त्यहाँको ? आर्सनीक खुव छ रे सुदूरपश्चिममा त्यही
भएर धेरै बिरामी पर्छन् सायद त्यहाका मान्छे ।” उसको कूराले
मेरो कन्सीरि यती धेरै तातेर आईराथ्यो कि म रिस थाम्न नै सक्दै थिईन, काठमाडौमा जस्तो एकदिन पानी पीएर अर्कोदिन च्युगम चपाएर बस्नु पर्दैन,
धारामा पानी नआएर । तर पनि भनिन् केई पनी । फेरी अर्को सवालले मलाई
अर्को पटक ठुलो रिस उठाईदियो ,थामेर बसे त्यो पटक पनी । यही सहनाले नै यस्तो भन्न
सक्छन मान्छेहरु सुदूरपश्चिमको बारेमा यती धेरै हेपेर ।
एकपटक एकजना सज्जनवृन्द नै भनौ न,
उनले मसंग आफूलाई सुदूरपश्चिमको निकै नजीकको शुभचिन्तक भएकोमा
विश्वास दिलाए बिभिन्न गै्रहसरकारी संस्थाहरुको कार्यक्रममा गईरहदा रहेछन् त्यता ।
उनी भन्दै थिए त्यहा त एकदम गरीबी देखे मैले, तपाई कसरी खर्च
जुटाईरहनु भएको छ ? उसको कुराले यस्तो लाग्थ्यो मानौ
सुदूरपश्चिमबाट आउने प्रत्येक विद्यार्थी उसैसंग आएर आफुलाई स्कुल वा कलेज भर्ना
गरीदीन भन्छन् ।
“झाडापखाला र इन्सेफ्लाईटिसले खुब मरीरहेका छन
सुदूरपश्चिमेहरु तपाईको परीवारमा त त्यस्तो घटना घटेको छैन नि ?” अं हो काठमाडौमा जस्तो एक गिलास पानी पिउदा पिउदै जन्डीस त हुने होईन
भन्ने पीरले गिलास रित्तो नहुदै छोड्नु त पर्दैन
सुदूरपश्चिममा । यताको जस्तो पानीको हरेक कण कणमा मरीन्छ भन्ने डराईरहनु पर्दैन ।
एउटा अनौठो कुरा देख्छु म यहा, कि काठमाडौमा घर
हुनेलाई किन लाग्छ त्यस्तो कि मानौ उनीहरुको घर अमेरीकामा वा युरोपमै छ भनेर ।
उनीहरु त्यस्तो महशुस किन गर्दछन यसमा मलाई पनी अनौठो नै लाग्छ । संगसंगै
उनिहरुलाई के पनी लाग्छ भने सुदूरपश्चिम त अफ्रीका जस्तै हो अथवा त्यहाका मान्छे
कंगो वा हईटी तीरका भोका नांगा जस्ता छन् । पश्चिमको त भाषा’नी
कस्तो नबुझिने हुन्छ है सुन्दा पनि खुब हासो उठ्ने । मानौ यहाका नेवारहरु त
अन्र्तराष्ट्रिय भाषा नै बोलीरहेका छन् । ती ब्यक्ती जो जो सुदूरपश्चिमको भाषालाई
मजाकमा उडाउछन तीनलाई प्रश्न छ मेरो कि उनीहरुले बोल्ने शुद्ध भाषा कहां बाट
उत्पती भयो भनेर ? उनीहरुले बोल्ने त्यो भाषाको लिपी कसले
बनाई दीयो भनेर ? त्यसको एउटै जवाफ छ त्यो त बझांगी राजा
जयपृथ्वी बहादुर सिहं । हो उनी नै ती पहीलो ब्यक्तित्व थिए जसले नेपालमा प्रिन्टीङ्ग
प्रेस नहुदा पनी भारतमा गएर नेपाली भाषाको वाङमय लीपि तयारगरी अक्षर लेख्न सिकाए ।
भावानात्मक हिसाबले काठमाडौलाई अमेरीका वा युरोपको कुनै शहर प्यारो लाग्छ, तर
सुदूरपश्चिम टाढा छ यहाको चेतनामा । कसैलाई सुदूरपश्चिमेहरु गाउले लाग्छन त कसैलाई पाखे । त्यहा त गांउनै
गाउंमात्र छन् जस्तो कि धनगढी वा महेन्द्रनगर जस्ता शहरहरु नै छैनन् । त्यहाका मान्छेहरुका घरमा ट्वाईलेट नै छैनन, नत त्यहाका मान्छेलाई ट्वाईलेट गईसकेपछी साबून पनीले हात धुनुपर्छ भन्ने
ज्ञान छ । के त्यहा रोगीहरु मात्र छन्, डक्टर छैनन् ?
के त्यहा बिचराहरु मात्र छन, सभ्य मान्छे
छैनन् ? के त्यहा सोझा साझा जनताहरु मात्र छन, नेता
छैनन् ? के त्यहा
रु १५ तीरेर डिजीटल प्रविधी नभएको सेता पर्दामा राजेश हमालका सिनेमा हेर्छन्
अभिनेता छैनन् ? के त्यहा
डेउडामा मात्र हल्लीन्छन कुनै पप गायकहरु छैनन् ? के सुन्तली
धामी झै बलात्कृत महीला मात्र छन त्यहा, ऐतिहासीक महिलाहरु
छैनन् ? शेर बहादुर देउवा वा लोकेन्द्र बहादुर चन्द
हुन् या त भिम रावलहरु हुन् अहीले पनी नेपालको राजनीती यीनै नेताहरुको ईशारामा
चल्छ । डडेलधुराकी द्वारीका देवी ठकुरानीले नेपालको पहिलो महिला मन्त्री हुनुको
ईतिहास रचेकी छन् । बिराज भट्ट वा ऋचा शर्माले नेपाली सिनेमाको ब्यापार लाई
उद्योगमा रुपान्तरण गर्न सकेका छन् । अराज केशब जस्ता गायकहरुले डेउडालाई नया
शैलीमा गाईदीएर धेरै श्रोताको मन जीतेका छन् । काठमाडौमा धेरै हस्पीटलहरुमा
पश्चिमका ख्याती कमाएर बसेका डक्टरहरु छन् ।

छैनन् ? के त्यहा सोझा साझा जनताहरु मात्र छन, नेताछैनन् ? के त्यहा

बाग्मती
भन्दा कर्णली, सेती र महाकाली हजार गुणा सफा बग्छन् र पर्यटकीय गन्तब्य बन्न सक्छन् ।
अरु धेरै पर्यटकीय स्थलहरु छन् जो प्राकृतीक रुपमै रमणीय छन् जसलाई बिदेशीहरुले
मनपराउछन् । सुदूरपश्चिमेलीहरुले पनी कुईरा आखांहुनेहरु देखी लिएर घुंग्रीएका काला
कपाल हुनेहरु देखेका छन् । ईन्टरनेट चलाउन जान्दछन अनी मोवाईल प्रयोग गर्न जानेका
छन् । काठमाडौ त देशको राजधानी हो केही बढी बिकास हुनु वा केही छिटो प्रविधि
भित्रनु अस्वभावीक कतै होईन तर यसैको आडमा देशको अर्को भु–भागलाई हेला गर्नु
वा वास्ता नगर्नु चाही दुःख लाग्दो कुरा हुदोरहेछ । अझ आफै त्यो क्षेत्रको
प्रतीनिधित्व गर्ने कुराले त बिद्रोही नै बनाईदिदो रहेछ ।
No comments:
Post a Comment