जीवनले साठीको नेटो काट्यो । आफनै इतिबृत सम्झि ल्याउदा कताकता के पाए के गुमाए भनेर हिसाब खोजनु पर्ने अबस्था आयो । दिक्क लाग्दा दिनहरु ! । यसैकारण हाम्रा मनिषिहरुले जिबनलाई चार भागमा बाँडेर चारै आश्रमको ब्यबस्था गरेका पो हुन कि भन्ने लागेेकोछ ।
अब गृहस्थाश्रमको रहलपहल सकिनै लागेकोले यो तेस्रो आश्रम अर्थात बानप्रस्थका बारेमा जान्नपर्ने बिचार आयो । संचार-संजालको सहयोग लिए । गुगल सर्च गरे । बिकिपेडिया चहारे । साँचै गृहस्थाश्रमका छक्कापंजा छाडेर बानप्रस्थि नै हुनु निरापद लाग्दैछ । हाम्रा समाजबिज्ञानी ऋषिहरुले ब्रह्मचर्याश्रम, गृहस्थाश्रम, बानप्रस्थाश्रम र सन्यासाश्रम समेत चार आश्रम तोकिदिएका रहेछन । यसमध्ये यस लेखमा बानप्रस्थका बारेमा लेखिएका कुरा शेेयर गरौ है त ।
बानप्रस्थको व्याख्या
पच्चिस बर्षसम्म गुरु निकट रहेर बिद्या अध्ययन गरेपछि गृहस्थको जिम्मेवारी सक्दानसक्दै आधा जीवन सकिन्छ । तत्पश्चात उत्तराधिकारिलाई कार्यभार सुम्पेर आफनो ब्यक्तित्वलाई बिस्तारै सामाजिक उत्तरदायित्व पूरा गर्नमा लगाउदै पारमार्थिकतापट्टि ढल्काउन बानप्रस्थ संस्कार गराइदो रहेछ । यसै आधारमा समाजलाई परिपक्व ज्ञान एवं अनुभव सम्पन्न, निस्पृह लोकसेवीहरु प्राप्त हुने शाास्त्रीय मान्यता छ ।
समाजमा व्याप्त अवाञ्छनीयता , दुष्प्रवृत्ति, कुरीतिहरुको निवारण तथा सत्प्रवृत्ति र सत्प्रयोजन विकासको दायित्व यिनै लोकसेवीहरुको रहन्छ । समाजसेबा र अध्यात्मको संयोजन गरेर यिनिहरु नयाँ युग निर्माणमा लाग्ने बिश्वास गरिन्छ । हाम्रा अध्येताहरूको यो सफल र सार्थक प्रयोग हो ।
ढल्दो उमेरको लागि त बानप्रस्थ कर्तब्य नै हो । पारिवारिक जिम्मेवारी हस्तान्तरण गर्दै आफन्तभावलाई क्रमस: समाजतर्फ सार्ने उपक्रम नै बानप्रस्थ हो । यो संस्कार धर्म संस्कृति रक्षार्थ ग्रहण गर्नै पर्छ । यसले जिबनको समस्यालाई उचित समाधान दिन्छ र युबाबस्थाको कुसंस्कारको शमन गर्दै बिगतका अबान्छित कार्यको प्रायश्चित साधना समेत गर्न सिकाउछ । बानप्रस्थले समाजको ऋणबाट मुक्त गराउछ । शाास्त्र भन्छ, जसरी बिबाह संस्कार पूरा नगरेसम्म प्रेमीको सहचरत्व संदिग्ध हुन्छ, त्यसरी नै भावनाको आँँधिहरू कालक्रममा शिथिल नहुन भनेर बानप्रस्थ संस्कार धारण गर्नु पर्दछ ।
बानप्रस्थको बिधान
प्राचिनकालमा समाज निर्देशित गर्ने दायित्व साधु, ब्राह्मण वा बानप्रस्थीहरुलाई सुम्पिएको थियो । यस्ता परमार्थ परायण जनसेवीहरूका कारण समाजमा शिक्षा, स्वास्थ्य, सदाचार, न्याय, बिबेक, शाासन, बिज्ञान, सुरक्षा ब्यबस्थामा निष्कण्टकता कायम रहन्थ्यो । बानप्रस्थ परम्पराको अबसानसंगै बृद्धहरु झन लोभमोहमा लागे । समाज पतनोन्मुख बन्यो ।
यसकारण बानप्रस्थ संस्कार धारण गर्न केही प्राबधान तोकिएका रहेछन् । जस्तै:-
१- समुचित आशन तयारी राख्ने ।
२-बिधिबत स्नान गराई पहेलो बस्त्र, पञ्चगब्य, पहेलो यज्ञोपवित, मेखला कोपिन( कमरबन्द र लगौठि ) , पहेलो दुपट्टा, ससाना पाँच कचौरा सहित बानप्रस्थिलाई पुष्प अक्षत वृष्टि र मंगलाचरण सहित आसनमा बिराजमान गराउने ।
३-ऋषिपुजनका लागि सात मुठा कुश, बेदपुजनकालागि पहेलो कपडामा बेरेर बेद या कुनै पबित्र किताब, यज्ञपुरुषको निम्ति नरियल र अभिषेककोलागि यथाशक्ति ५-२४ कलशको पुर्ब ब्यबस्था हुनुपर्छ ।
४- सबैलाई यथास्थान बसालि संस्कारको महत्व र महान उतरदायित्वका बारेमा बताउने ।
५- षटकर्म, संकल्प, तिलक र रक्षासुत्र ।
६- समयानुसार सामान्य पुजन ।
७- पुष्पाक्षता र जल सहित संकल्प ( सार्बजनिक घोषणा ) गर्ने ।
ॐ तत्सदद्य श्रीमद् भवगतो महापुरुषस्य विष्णोराज्ञया प्रवत्तर्मानस्य अद्य श्री ब्रह्मणो

द्वितीये पराधेर् श्रीश्वेतवाराहकल्पे वैवस्वतमन्वन्तरे भूलोर्के जम्बूद्वीपे भारतवर्षे भरतखण्डे आयार्वत्तैर्क नेपालराष्ट्राान्तर्गते - ....... क्षेत्रे......... मासानां मासोत्तमेमासे......... पक्षे......... तिथौ......... वासरे......... गोत्रोत्पन्नः......... नामाऽहं स्वजीवनं व्यक्तिगतं न मत्वा
सम्पूर्ण- समाजस्य एतत् इति ज्ञात्वा, संयम-स्वाध्याय-उपासनेषु विशेषतश्च लोकसेवायां
निरन्तरं मनसा वाचा कमर्णा च संलग्नो भविष्यामि इति संकल्पं अहं करिष्ये ।
८-यज्ञोपबित परिबर्तन गर्ने ।
९-यज्ञोपवीत सिञ्चन गर्ने ।
मन्त्रोच्चारण सहित यज्ञोपवीतमा जल छर्कने र नमस्कार गर्ने, - ॐ प्रजापतेयर्त्सहजं पवित्रं, कापार्ससूत्रोद्भवब्रह्मसूत्रम्॥ ब्रह्मत्वसिद्ध्यै च यशः प्रकाशं, जपस्य सिद्धिं कुरु ब्रह्मसूत्र॥
- १०-पञ्चदेवाव्हान
निम्नस्थ मन्त्र सहित यज्ञोपवितमा देबताहरुको आव्हान गर्ने ।
(१) ब्रह्मा- ॐ ब्रह्म जज्ञानं प्रथमं पुरस्ताद्, विसीमतः सुरुचो वेन आवः। स बुध्न्याऽउपमाऽ अस्यविष्ठाः, सतश्चयोनिमसतश्च विवः॥ ॐ ब्रह्मणे नमः। आवाहयामि, स्थापयामि, ध्यायामि। -१३.३
(२) विष्णु - ॐ इदं विष्णुविर्चक्रमे, त्रेधा निदधे पदम्। समूढमस्य पा सुरे स्वाहा॥ ॐ विष्णवे नमः। आवाहयामि, स्थापयामि, ध्यायामि। -५.१५
(३) शिव - ॐ नमस्ते रुद्र मन्यव ऽ, उतो तऽइषवे नमः। बाहुभ्यामुत ते नमः॥ ॐ रुद्राय नमः।
आवाहयामि, स्थापयामि, ध्यायामि। -१६.१
(४) यज्ञपुरुष - यज्ञोपवीत खोलने । दुबै हात जोडेर यज्ञ भगवानको आव्हान गर्ने र यज्ञ पुरुषकोो
पुजन गर्नुपर्छ ।
ॐ यज्ञेन यज्ञमयजन्त देवाः, तानि धमार्णि प्रथमान्यासन्। तेह नाकं महिमानः सचन्त, यत्र पूर्बेे
साध्या सन्ति देवाः॥ ॐ यज्ञपुरुषाय नमः। आवाहयामि, स्थापयामि, ध्यायामि॥ -३१.१६
(५) सूर्य - दुबै हात उठाएर सुर्य आव्हान गर्ने ।
ॐ आकृष्णेन रजसा वत्तर्मानो, निवेशयन्नमृतं मत्यर्ं च। हिरण्ययेन सविता रथेना, देवो याति
भुवनानि पश्यन्॥ ॐ सूयार्य नमः। आवाहयामि, स्थापयामि, ध्यायामि। -३३.४३
- ११-यज्ञोपवीतधारण
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्। आयुष्यमग्र्यं प्रतिमुंच शुभ्रं, यज्ञोपवीतं
बलमस्तु तेजः॥ -पार०गृ०सू० २.२.११
- १२-जीर्ण यज्ञोपवित विसजर्न ( निम्न मन्त्र सहित )
ॐ एतावद्दिन पयर्न्तं, ब्रह्म त्वं धारितं मया। जीणर्त्वात्ते परित्यागो, गच्छ सूत्र यथासुखम्॥
- १३-पञ्चगव्यपान

पंचगव्यपान भनेको पछिल्लो जिबनमा गरेको गल्तिको प्रायश्चित हो । दोषको स्विकारोक्ति र
दोषहरुसंग सम्बन्धबिच्छेद । प्रायश्चितले चित्त शुुद्ध हुन्छ र देबकृपा प्राप्त हुन्छ ।

पंचगब्यको कचौरा बायाँ हातले समाति दायाँ हातको मध्यमाले चलाउने र यो गौ द्रब्यमा दिब्य चेेतना अभििमन्त्रित हुदैछ भन्ने भाावना राख्नुपर्छ । मन्त्र यस्तो छ।
ॐ गोमूत्रं गोमयं क्षीरं, दधि सप्पिर्ः कुशोदकम्। निदिर्ष्टं पंचगव्यं, तु पवित्रं मुनिपुंगवैः॥
दिब्य संस्कारद्वारा पापको जडमा प्रहार र पुण्यको अंंकुरण गर्दैछु भन्ने भावनाकासाथ निम्न मन्त्रसहित पंचगब्य पान गर्नुपर्छ ।
ॐ यत्त्वगस्थिगतंपापं, देहे तिष्ठति मामके। प्राशनात्पंचगव्यस्य, दहत्वग्निरिवेन्धनम्॥

१४-धर्मदण्ड, मेखला र कौपिन धारण
सादा पीतबस्त्र त्यागी वीर परमार्थपरायणहरुले लगाउछन् । निम्न मन्त्रले अभिमन्त्रित गरेपछि
काँधमा दुपट्टा समेत धारण गर्नुपर्ने बिधान छ ।
सादा बस्त्र( यथासम्भव पहेलो ) धारण गर्ने
सादा पीतबस्त्र त्यागी वीर परमार्थपरायणहरुले लगाउछन् । निम्न मन्त्रले अभिमन्त्रित गरेपछि
काँधमा दुपट्टा समेत धारण गर्नुपर्ने बिधान छ ।
ऋषि, बेद र यज्ञ पुरुष पुजन
आत्मकल्याण र लोककल्याणको निम्ति पुष्पाक्षत सहित निम्न मन्त्रोच्चाारण र ध्यानपुर्वक तेजस्वी ब्यक्तित्वका धनी,
महान परंपराका श्रोत ऋषिहरुको ध्यान गर्नु पर्दछ ।

ॐ यज्ञेन यज्ञमयजन्त देवाः, तानि धमार्णि प्रथमान्यासन्। ते ह नाकं महिमानः सचन्त, यत्र पूवेर् साध्याः सन्ति देवाः। ॐ यज्ञपुरुषाय नमः। आवाहयामि, स्थापयामि, पूजयामि, ध्यायामि।
यसपछि भिन्न भिन्न स्वभाव, गुण र शक्तिसम्पन्न देबदेबीको स्मरण गरि अभिषेक आहुति र प्रबज्ज्याको कर्म पूरा गर्नुपर्छ ।
ॐ अग्ने व्रतपते व्रतं चरिष्यामि, तत्ते प्रब्रवीमि तच्छकेयम्। तेनध्यार्समिदमहम्, अनृतात्सत्यमुपैमि। ॐ अग्नये नमः॥१॥
ॐ वायो व्रतपते व्रतं चरिष्यामि, तत्ते प्रब्रवीमि तच्छकेयम्। तेनध्यार्समिदमहम्, अनृतात्सत्यमुपैमि। ॐ वायवे नमः॥२॥
ॐ सूयर् व्रतपते व्रतं चरिष्यामि, तत्ते प्रब्रवीमि तच्छकेयम्। तेनध्यार्समिदमहम्, अनृतात्सत्यमुपैमि। ॐ सूयार्य नमः॥३॥
ॐ चन्द्र व्रतपते व्रतं चरिष्यामि, तत्ते प्रब्रवीमि तच्छकेयम्। तेनध्यार्समिदमहम्, अनृतात्सत्यमुपैमि। ॐ चन्द्राय नमः॥४॥
ॐ व्रतानां व्रतपते व्रतं चरिष्यामि, तत्ते प्रब्रवीमि तच्छकेयम्। तेनध्यार्समिदमहम्, अनृतात्सत्यमुपैमि। ॐ इन्द्राय नमः॥५॥ -मं०ब्रा०१.६.९.१३
यसपछि अभिषेक र आहुतिको अनुष्ठानको पालो आउछ ।
समाजका सम्भ्रान्त र सदाचारिमध्येका बढिमा २४ जना र गच्छे अनुसार कन्याहरुबाट अभिषेक गराउनु भनिएकोछ । कलश लिएर निम्न मन्त्रोच्चार अभिषेक हुनुपर्छ । " ऋषिकल्प जीवन बिधान अनुरुप म बीजरुप प्रबृति उमार्दैछु । समय अनुसार यी फल्ने फुुल्ने छन ।यसरी मेरो जीवन श्रेष्टतम रसमा भाागिदार भएर परमात्मसत्तामा प्रााप्त हुनेछु ।"

अभिषेकपछि अग्नीस्थापना गरि बिधिबत यज्ञस्थापना र सात विशेष आहुति दिनुपर्दछ । सोचौ कि युगदेवता विशाल यज्ञ चलाउदैछन् र यसमा समिधा रुपमा म सम्मिलित हुदैछु ।
ॐ ब्रह्म होता ब्रह्म यज्ञा, ब्रह्मणा स्वरवो मिताः। अध्वयुर्ब्रर्ह्मणो जातो, ब्रह्मणोऽन्तहिर्तं हविः स्वाहा। इदं अग्नये इदं न मम। -अथवर्० १९.४२.१
अन्त्यमा प्रब्रज्या लिनुपर्छ । परिब्राजकको काम हो हिडिरहनु । कुनै सिमामा नबाधिनु । लोकमंगलका लागि संकिर्णता बाहिर रहि सुखसुबिधा छाडेर तपस्वी जीवन अपनाउनु पर्छ ।
चरैवेति मन्त्र जप्दै सच्चा परिब्राजक बनेर दिब्यानुदानयुक्त सत्पात्र बन्ने संकल्प गर्नुपर्दछ ।
१-ॐ नाना श्रान्ताय श्रीरस्ति, इति रोहित शुश्रुम।
पापो नृषद्वरो जन, इन्द्र इच्चरतः सखा। चरैवेति चरैवेति॥
२- पुष्पिण्यौ चरतो जंघे, भूष्णुरात्मा फलग्रहिः।
शेरेऽस्य सवेर् पाप्मानः श्रमेण प्रपथे हताः। चरैवेति चरैवेति॥
३- आस्ते भग आसीनस्य, ऊध्वर्स्तिष्ठति तिष्ठतः।
शेते निपद्यमानस्य, चराति चरतो भगः। चरैवेति चरैवेति॥
४- कलिः शयानो भवति, संजिहानस्तु द्वापरः।
उत्तिष्ठँस्त्रेताभवति, कृतं संपद्यते चरन्। चरैवेति चरैवेति॥
५- चरन् वै मधु विन्दति, चरन् स्वादुमुदुम्बरम्।
सूयर्स्य पश्य श्रेमाणं, यो न तन्द्रयते चरन्। चरैवेति चरैवेति॥
(ऐतरेय ब्राह्मण ७.१५)

No comments:
Post a Comment