Saturday, March 13, 2021

हाम्रो भाषामा अंग्रेजी धमिरा किन ?

हाम्रो भाषामा अंग्रेजी धमिरा किन ?:

आत्महीन मानिसको शरीरलाई जसरी हामी लास भन्छौं, आफ्नो मौलिक सभ्यता मेटिएको समाज त्यसैगरी मृत बन्न पुग्दछ । आत्महीनताको यस रोगलाई आधुनिक सभ्यता ठान्ने परिपाटीमाथि जागरण ल्याउन धेरै ढिलो भइसकेको छ ।

जुम्लामा पाइलो टेकेको दिन

जुम्लामा पाइलो टेकेको दिन:        (  लेेेखक -प्रतीक ढकाल   , साभार- लोकान्तर )                                                                                     भित्तेपात्रोले मेरा आँखालाई ताकेरै भन्यो – कुरो बुझिस् तैंले, २०७४ सालको चैत्र १३ गते भनेको आजै हो ।हिजो बेलुका नै ठिक्क पारेर राखेको झोला टिपेर विमानस्थलतिर जाने सुर कसें । तर जाने पो कसरी ? अनि सम्झें – धेरै पाहुनाहरूलाई म आफैंले एयरपोर्ट लगेर छोडिदिन्थें । तर आफैं पो कसरी जाने ? गाडी वा मोटर...