Thursday, July 20, 2023

हावा-कुरा

 हावा-कुरा  हुर्रिदै आए ।

पातहरु हल्लिएका देखिए ।

तर रुख न बोल्छ, न हल्लिन्छ !

........जस्तै ।।