Sunday, May 26, 2019

बी.पी.का उत्तराधिकारीहरु धर्मको नाममा अलमलिनु हुँदैन - हिमाल दैनिक

बी.पी.का उत्तराधिकारीहरु धर्मको नाममा अलमलिनु हुँदैन - हिमाल दैनिक: बी.पी.कोइरालाको देहान्त भएको झण्डै ८ वर्षपछि नेपाली कांग्रेसको नेतृत्वमा गणेशमानसिंहको आँगनबाट कम्युनिष्टहरुसँग मिलेर आन्दोलन सुरु भयो र नेपालमा प्रजातन्त्रको पुर्नबहाली भयो। तर, नेपालमा लेनिन, स्टालिन वा माओेको पालाका कम्युनिष्ट छैनन््। अहिले उनीहरु एक ढिक्का भएर बसेता पनि हामीले राजनीतिक र कार्यनीतिका दृष्टिकोेणले कम्युनिष्टहरुसँग व्यवहार गर्दै जानु पर्ने अवस्था छ अहिले पनि छ र भोलि पनि …

No comments:

Post a Comment