Saturday, October 31, 2020

मान्छेको ७० हजार वर्षे इतिहास, भविष्य अन्यौल

मान्छेको ७० हजार वर्षे इतिहास, भविष्य अन्यौल: जंगलमा बाघ देखेर तर्सिएको मान्छे त्यसैलाई जंगलको राजा बनाइदिन्छ। सर्वशक्तिमान ईश्वरको कल्पना गर्छ। मान्छेको धडमा सिंहको शिर राखेर नरसिंह अवतार रच्छ। बाँदरको शिर भएको हनुमान बनाउँछ र सीताको उद्धार गर्न लंका उडाउँछ। सूर्यसँग समागम गरेर कर्ण जन्माउने कुन्ती मानव कल्पनाकै देन हो।

No comments:

Post a Comment