Friday, April 2, 2021

डेउडा भाषा कसो हुन्छ र, गोसाई ?

डेउडा भाषा कसो हुन्छ र, गोसाई ?
डेउडाको एउटा शक्तिशाली भाका हो– ठाडी। यही ठाडीभित्र पनि लयात्मक सञ्जालको व्यापकता छ। यसमा डुब्न सक्नेको आलोक निकै माथि छ। जसका शब्द–शब्दमा जिन्दगी र जगतका आयाम र आलापहरू भेटिन्छन्।

2 comments:

  1. गुरु जैदेउ भनेको के हो?यो किन दलितले मात्र अभिवादन गर्ने शब्द हो भनिन्छ?जब कि जैदेउ चन्दहरुलाई नि भनिएको देखिन्छ।जौदेउको बारेमा बिस्तारमा बताईदिनुहोस।

    ReplyDelete