गणतन्त्र लयमा चल्दै थियो। आम नागरिक र विस्थापित राजपरिवारका सदस्यहरूबीच कोरिएको विभेदको परम्परागत रेखा धमिलिँदै थियो। ज्ञानेन्द्र शाहका आफ्नै परिवारका सदस्यहरूको यसमा सक्रिय सहभागिताको अभिलेख अखबारका पानाहरूमा सुरक्षित छन्। नेपाल संघीय गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको दुई वर्ष सात महिना मात्रै भएको थियो। डिसेम्बरको एउटा...
No comments:
Post a Comment