Wednesday, May 28, 2025

ओ नेताज्यू ! निजामती होइन, निजामत बिग्रियो

ओ नेताज्यू ! निजामती होइन, निजामत बिग्रियो:

 एकजना सन्की टाइपका कवि कविता सुनाउँदै थिए–
ओ नेता !तिमी म्याद गुज्रेको औषधजस्तोतिमी अविरल चुहुने लोटाजस्तोतिमी बरियो छिनेको नाम्लोजस्तोतिमी भिरमा फालेको भाङ्ग्रोजस्तोतिमी छारो उडाउने सुख्खा बगरजस्तोतिमी घ्यारघ्यार मात्र गर्ने थोत्रो ट्रकजस्तोतिमी झ्यारझ्यार गर्ने बिग्रेको रेडियोजस्तोतिमी बजारमा नचल्ने फाटेको झुत्रो नोटजस्तोतिमी जीर्णसीर्ण निकम्मा गोजा फाटेको कोटजस्तो ।अर्का एकजना पूर्व निजामती कर्मचारी भन्दै थिए, ‘ओ नेताजी ! यहाँ […]

No comments:

Post a Comment