Sunday, September 25, 2016

मेरा गँँउका तन्नेरीलाई !

तमौन जनकिणा हो येइ रातका
आदा जिन्दगी किणा बनिबरे
दिनभऽरि लुगिबरे
अक्गासका जूनसित दोऽरा खेेळा छ ऐल
सबैका आँँखाामा टल्किरैछ ।
औसिका रातमणिलै रमाइरइछ ।
तम आशा हो तम भरोसा हो मेरा गँउका
तम जनकिणा हो येई रातका ।।

पनिउकि रात त छनीछ,
औसीका राऽत लै उजालो दिन्ना छ।
येइ जिबनको अर्थ
तमरौनका इसै उजऽला माई छ भायौ!
 तम जनकिणा हो येइ बाऽतका ।
काला अग्गास चिद्द लाऽछ,
 अभावका असजि दिन खित्त लाऽछ ।
अफना रुबऽस हऽण टल्कौन लाछ,
 अफनि बसी ठौर झल्कौन लाऽछ ।
दिनरात कुनातिर लुकिबरे
रुपरङ बदेलिरक्ख्या
किणा किरमुला चपाइरक्ख्या
घिनलग्गा गोऽणा गण्याल जसा नाइ हो ।
शाानदार जिन्दगि छ तमरि
तम तऽति उजला गाऽतका
तम जनकिणा हो येइ रातका ।।
तमौन हिउनका छेपणा नाइ हो,
 न नून खयाका कुकुणा हो ।
न सुन बोकेर ल्याउने कथित लाहुरे- भरिया हो ।
उठ भण्या उठ्ठया
बस् भण्या बस्स्या देवान दरबान लै नाइ हो ।
जसो भण्यालइ
हस हजुर भणिबरे सलाम बजौन्या
भाडाका सिपाइलइ नाइ हो।
तम कुलदिपक हो तमरा जाऽतका ।
तम जनकिणा हो एइ राऽतका ।।
सत्य - न्याय बीस-या जन,
 लुत्या कुकुर जसा भयाजन ।
मालिक को मुल्यांकन जे भयालै
अफनु मोऽल आफुुइ घटया जन् ।
साब्बास! मेरा भाायौ!
 तम जनकिणा हो एइ राऽतका,
 तम अगौता हो अउन्या परभातका ।
तम जोसजागर भयाका तन्नेरी हो एइ गउ देहातका।
तम जनकिणा हो एइ रातका ।।



No comments:

Post a Comment