Friday, August 10, 2018

लङ्गडो इतिहास

लङ्गडो इतिहास: ए भाषाविज्ञहरू ए व्याकरणाचार्य अनि इतिहासकारहरू मेरी इजालाई आमा नबनाऊ आमा बन्न त बुबा जन्माएको हुनुपर्छ मेरो बैतडीमा जब तिमी अँध्यारो कोठामा बोतलको पानीले गमला भिजाइ गोरु बन्दै जोतिन्छौ महाशय, त्यो धानले मेरो पेट भरिदैन सुनिदैनन् त्यहाँ भैनहरू न त हंसारानी खेतमा हलो जोतिरहेका आफ्ना बौस्याका लागि खाना लग्दै गरेकी देखिन्छे न त साइबादुर मरेको … Continue reading लङ्गडो इतिहास

No comments:

Post a Comment