Monday, June 10, 2019

दार्चुलाकाे वास्ताविकता देख्नुभएकाे छ ? (हेराैं फाेटाेफिचर)

दार्चुलाकाे वास्ताविकता देख्नुभएकाे छ ? (हेराैं फाेटाेफिचर): दार्चुलाको दुहूँ क्षेत्रको धार्मिक क्षेत्र खर्कको चपेटमा परेको छ । दुहुँ गाउँपालिका वडा नम्बर २ र नौगाढ गाउँपालिका वडा नम्बर १ को सिमा क्षेत्र रहेको समुद्रि सतहबाट झण्डै ३८ सय मिटर अग्लो चुली ‘सिद्ध टोपी’ क्षेत्र हिन्दु परम्परामा मै बिरलै पाइने सृष्टिकर्ता भगवान ब्रह्मासँग जोडिएको छ । सिद्ध टोपी क्षेत्र उक्त चुलीका कारण मात्रै नभई यो क्षेत्रमा रहेका तीन दह (ताल) का कारण पनि प्रशिद्ध छ । यो क्षेत्रमा पर्ने तीनवटै दहहरु धार्मिक मान्यता र किम्बदन्तीसँग जोडिएका छन्  । 

No comments:

Post a Comment