Thursday, January 5, 2012

यो चिसो समानता

घरको झ्यालबाट 
शिशाहरु किचिमिचि पारी
सोझै मुटुमा झर्दै गरेको यो शीतलहर, 
एकसरो लुगा लगाएर
सडकमा नांगो खुट्टा कुदनेहरुलाइ पनि
यत्तिकै बिझदो होला र ? !

No comments:

Post a Comment